२ शमूएल 1:9 - पवित्र बाइबल9 अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदे। म अधमरो भइसकेको छु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “तब उनले मलाई भने, ‘मेरो छेउमा आएर मलाई खतम गर्। म जिउँदै छु, तरै पनि मृत्युको मुखैमा पुगिसकेको छु’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तब उनले भने, “यहाँ आइज र मलाई मार्। म साह्रै घाइते भएको छु र मर्न आँटेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “तब तिनले मलाई भने, ‘मेरो नजिक आइज, र मलाई मार्! म जीवितै छु, तर पनि मृत्युको मुखैमा पुगिसकेको छु।’ Viz kapitola |