२ शमूएल 1:7 - पवित्र बाइबल7 शाऊल वरिपरि घुमे अनि मलाई देखे र उनले मलाई बोलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 पछि फर्केर हेर्दा उनले मलाई देखे, र मलाई बोलाए। मैले भनें, ‘हजूर, के हो?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उनले फर्केर हेरे र मलाई देखे र बोलाए। मैले ‘हजुर, आज्ञा होस्’ भनें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब तिनले फर्केर हेरे, तब मलाई देखे, र मलाई बोलाए। मैले भनेँ, ‘हजुर, आज्ञा होस्, म केही गर्न सक्छु कि?’ Viz kapitola |