२ शमूएल 1:6 - पवित्र बाइबल6 त्यो सैनिकले उत्तर दियो, “म गिल्बो पर्वतमाथि थिएँ। मैले शाऊललाई आफ्नो भालामा झुकेको देखें। पलिश्ती सैनिकहरू घोडा र रथहरूमा चढेर शाऊलको नजिक आउँदै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यस मानिसले भन्यो, “म गिल्बो डाँड़ामा थिएँ, अनि शाऊल आफ्नो भालामाथि झुकेका मैले देखें। अनि रथहरू र घोड़चढ़ीहरू उनको ठीक पछि मात्र थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसले जवाफ दियो, “संयोगवश म गिल्बो पहाडमा थिएँ। मैले देखें कि शाऊल आफ्नो भालाको सहाराले उभिरहेका थिए र रथ र घोडचढीहरू खेद्दै उनको नजिक आइपुगेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यस जवान मानिसले भन्यो, “म संयोगवश गिल्बो डाँडामा पुगेको थिएँ। त्यहाँ शाऊल आफ्नो भालामाथि झुकेको मैले देखेँ। रथहरू र घोडसवारहरूले तिनलाई भेट्नै लागेका थिए। Viz kapitola |