२ शमूएल 1:4 - पवित्र बाइबल4 दाऊदले भने, “मलाई भन, के भयो?” त्यसले भन्यो, “हाम्रा सबै सैनिकहरू भागे। धेरै मानिसहरू मारिए। शाऊल र तिनका छोरा जोनाथन पनि मरे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अनि दाऊदले त्यसलाई फेरि सोधे, “समाचार के छ त?” “मलाई भन्।” त्यसले भन्यो, “सेना रणभूमिबाट खेदियो, र लड़ाइँमा धेरै जना मारिए। शाऊल र उनका छोरा जोनाथन पनि मारिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 दाऊदले भने, “के भयो। मलाई सबै भन्।” त्यसले जवाफ दियो, “हाम्रो सेना लडाइँको मैदानबाट भाग्यो र हाम्रा धेरै मानिसहरू मारिए। शाऊल र उनका छोरो जोनाथन पनि मारिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीदले त्यसलाई फेरि सोधे, “त्यहाँ के भयो? मलाई भन्।” त्यसले भन्यो, “सेनाहरू लडाइँबाट भागे, र धेरै जना मारिए। अनि शाऊल र तिनका छोरा जोनाथन पनि मारिएका छन्।” Viz kapitola |