Online Bible

- Reklamy -




२ शमूएल 1:24 - पवित्र बाइबल

24 इस्राएलकी छोरीहरू, शाऊलको निम्ति रोओ शाऊलले तिमीहरूलाई राता लुगाहरू दिए र सुनका गहनाले ढाकिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “हे इस्राएलका छोरी हो, शाऊलको निम्‍ति रोओ। जसले तिमीहरूलाई राता-राता दामी बुट्टादार लुगाहरूले पहिराउँथे, जसले तिमीहरूका लुगाहरू सुनका गहनाहरूले चहकिला पार्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “इस्राएलका नारीहरू हो, तिमीहरूलाई बहुमूल्‍य रातो वस्‍त्रहरू पहिराइदिने अनि सुन र बहुमूल्‍य रत्‍नका गहनाले सिँगारिदिने शाऊलको निम्‍ति विलाप गर!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “हे इस्राएलका छोरीहरू हो, शाऊलका निम्ति रोओ, जसले तिमीहरूलाई रातो र मिहिन वस्त्र पहिर्‍याए, जसले तिमीहरूका वस्त्रहरूलाई सुनका गहनाले सिँगारिदिए।”

Viz kapitola kopírovat




२ शमूएल 1:24

Následuj nás:

Reklamy


Reklamy