Online Bible

- Reklamy -




२ शमूएल 1:23 - पवित्र बाइबल

23 “शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे र जीवनको आनन्द मनाए, अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन। तिनीहरू एउटा गरूड भन्दा छिटो थिए र एउटा सिंह भन्दा बलिया थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “शाऊल र जोनाथन जीवित हुँदा मनपर्दा र मयालु थिए। मृत्‍युमा पनि उनीहरू अलग भएनन्‌। उनीहरू गरुडहरूभन्‍दा पनि तीव्र थिए, सिंहहरूभन्‍दा पनि बलिया थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 “शाऊल र जोनाथन कति प्‍यारा र कति सुन्‍दर थिए; जीवनमा पनि एकसाथ मृत्‍युमा पनि एकसाथ; चीलहरूभन्दा बेगवान् र सिंहहरूभन्दा बलिया थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “शाऊल र जोनाथन तिनीहरू जीवित हुँदा प्यारा र मनोहर थिए; अनि तिनीहरूलाई मृत्युले पनि छुटाउन सकेन। तिनीहरू गरुडभन्दा फूर्तिला थिए, तिनीहरू सिंहहरूभन्दा पनि बलिया थिए।

Viz kapitola kopírovat




२ शमूएल 1:23

Následuj nás:

Reklamy


Reklamy