Online Bible

- Reklamy -




२ शमूएल 1:21 - पवित्र बाइबल

21 “म आशा गर्छु कि गिल्बोका पर्वतहरूमा पानी अथवा शीत झर्ने छैन। म यो पनि आशा गर्छु ती खेतहरूले केही पनि भेटी स्वरूप उब्जाउने छैनन्। ती वीरहरूका ढालमा खिया लाग्यो शाऊलका ढालमा तेल मोलिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 “हे गिल्‍बोका डाँड़ाहरू हो, तिमीहरूमाथि शीत कि पानी नपरोस्, न त तिमीहरूमा अन्‍न दिने खेत नै होऊन्‌। किनभने योद्धाको ढाल त्‍यहाँ अशुद्ध भयो, शाऊलको ढाल तेलविनै निस्‍तेज भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 “गिल्‍बोका पहाडमा पानी वा शीत नपरोस्, त्‍यसका खेतबारी सधैँ सुक्‍खा रहोस्! किनभने योद्धाहरूका ढाल त्‍यहाँ अपमानसाथ लडिरहेका छन् र शाऊलको ढाल अब तेल मलेर चम्‍काइँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “हे गिल्बोका डाँडाहरू हो, तिमीहरूमाथि शीत नपरोस्, न त वृष्‍टि होस्, न त तिमीहरूका खेतमा अन्‍न दिने पानी परोस्; किनकि त्यहाँ वीर मानिसको ढाल अशुद्ध पारियो, शाऊलको ढाल—अब उसो तेल लगाइनेछैन।”

Viz kapitola kopírovat




२ शमूएल 1:21

Následuj nás:

Reklamy


Reklamy