२ शमूएल 1:12 - पवित्र बाइबल12 तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साह्रै रोए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि शाऊल, उनका छोरा जोनाथन, र परमप्रभुको सेना र इस्राएलका घराना लड़ाइँमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटीकन रोए, र साँझसम्मै उपवास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरूले शाऊल, जोनाथन र परमप्रभुका प्रजा इस्राएलको निम्ति दु:ख र शोक मनाए र साँझसम्म उपवास बसे कारण धेरै मानिसहरू लडाइँमा मारिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथन, र याहवेहका सेना र इस्राएलको घरानाको निम्ति साँझसम्म उपवास बसेर शोक मनाए; किनकि मानिसहरू तरवारद्वारा मारिएका थिए। Viz kapitola |