Online Bible

- Reklamy -




२ शमूएल 1:11 - पवित्र बाइबल

11 दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यो कुरा सुनेर दाऊदले आफ्‍नो लुगा च्‍याते, अनि तिनीसँग भएका सबै मानिसहरूले पनि त्‍यसै गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 शोक प्रकट गर्दै दाऊदले आफ्‍नो लुगा च्‍याते र उनीसँग भएका सबै मानिसहरूले पनि त्‍यसै गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब दावीद र तिनीसित भएका सबै मानिसहरूले तिनीसँगै तिनीहरूका लुगा च्याते।

Viz kapitola kopírovat




२ शमूएल 1:11

Následuj nás:

Reklamy


Reklamy