Online Bible

- Reklamy -




२ शमूएल 1:10 - पवित्र बाइबल

10 उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरें कि उनी जीउने छैनन्। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालें, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “यसैले म उनको छेउमा गएँ, र मैले उनलाई मारें। किनकि उनी यति साह्रो गलिसकेका थिए कि उनी बाँच्‍दैनन्‌ भनी मलाई थाहा थियो। तब मैले उनको शिरबाट शिरपेच र पाखुराबाट बाजू लिएँ, र ती यहाँ हजूरकहाँ ल्‍याएको छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यसैले म उनको छेउमा गएँ र मैले उनलाई मारें किनभने म जान्‍दथें कि उनी भूइँमा लड्‍ने बित्तिकै मर्नेछन्। तब मैले उनको शिरबाट मुकुट र पाखुराबाट बाजू निकालेर यहाँ हजुरकहाँ ल्‍याएको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “यसकारण म तिनको नजिकै गएर तिनलाई मारिदिएँ; किनकि तिनी भुइँमा लडेपछि बाँच्दैनन् भन्‍ने कुरा मलाई थाहा थियो। मैले तिनको शिरको मुकुट र तिनको पाखुरामा भएको बाला लिएँ, र ती मैले मेरा मालिककहाँ ल्याएको छु।”

Viz kapitola kopírovat




२ शमूएल 1:10

Následuj nás:

Reklamy


Reklamy