Online Bible

- Reklamy -




२ शमूएल 1:1 - पवित्र बाइबल

1 दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अमालेकीहरूमाथिको विजयपछि दाऊद फर्के र तिनले दुई दिन सिक्‍लगमा बिताए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 शाऊलको मृत्‍युपछि अमालेकीहरूलाई विजय गरी दाऊद फर्केर सिक्‍लगमा दुई दिन बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 शाऊलको मृत्युपछि अमालेकीहरूलाई जितेर दावीद फर्के, र तिनी सिक्लगमा दुई दिन बसे।

Viz kapitola kopírovat




२ शमूएल 1:1

Následuj nás:

Reklamy


Reklamy