Online Bible

- Reklamy -




२ पत्रुस 3:7 - पवित्र बाइबल

7 अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरू अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरू विनाश गरिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर त्‍यही वचनले भक्तिहीन मानिसको इन्‍साफ र विनाशका दिनसम्‍मको लागि अहिलेको आकाश र पृथ्‍वी आगोको निम्‍ति साँचिराखिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर अहिले भएको आकाश र पृथ्‍वी पनि आगोमा भस्‍म पारिन परमेश्‍वरको त्‍यही वचनले नै जोगाइराखिएको छ। परमेश्‍वर नमान्‍ने मानिसलाई दोषी ठहराएर नाश नगरेसम्‍म आकाश र पृथ्‍वी रहिरहनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यही वचनद्वारा वर्तमानका स्वर्ग र पृथ्वी न्यायको दिन र ईश्‍वरहीन मानिसहरूको विनाशका लागि जम्मा पारेर आगोको निम्ति जोगाएर राखिएका छन्।

Viz kapitola kopírovat




२ पत्रुस 3:7

Následuj nás:

Reklamy


Reklamy