Online Bible

- Reklamy -




२ पत्रुस 3:6 - पवित्र बाइबल

6 तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यही पानीबाट त्‍यस समयको संसार जलप्रलयमा डुबेर नष्‍ट भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 फेरि पानीले नै पुरानो संसार नाश भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि त्यही पानीले नै त्यस बेलाको पृथ्वी जलामय भयो र नाश पारियो भनेर बिर्सन्छन्।

Viz kapitola kopírovat




२ पत्रुस 3:6

Následuj nás:

Reklamy


Reklamy