२ पत्रुस 3:5 - पवित्र बाइबल5 तर ती मानिसहरू धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरू थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जानी-बुझिकन पनि तिनीहरू यस कुराको वास्ता गर्दैनन्, कि परमेश्वरको वचनद्वारा स्वर्गहरू अघिदेखि नै थिए, र पृथ्वीचाहिँ पानीबाट र पानीद्वारा नै बनाइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरू जानी-जानीकन पनि सृष्टिका कुरा नजानेझैँ गर्छन्। परमेश्वरले आफ्नो वचनले नै स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी पानीबाट र पानीद्वारै बनियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 परमेश्वरका वचनद्वारा स्वर्गको अस्तित्व हुन आयो, र पृथ्वी पानीबाट र पानीसित निर्माण भयो भनेर तिनीहरूले जान्दाजान्दै पनि यस विषयमा अनजान रहन चाहन्छन्। Viz kapitola |