Online Bible

- Reklamy -




२ पत्रुस 3:15 - पवित्र बाइबल

15 स्मरण राख कि हामीहरू बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरू पावलले तिमीहरूलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरूलाई लेख्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 हाम्रा प्रभुको धैर्यलाई मुक्तिझैँ ठान। हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 प्रभुले तिमीलाई पापबाट बाँच्‍ने मौका दिनुहुँदा उहाँ कति धीरजी हुनुहुन्‍छ, सो ध्‍यान देओ। हाम्रा प्रिय भाइ पावलले पनि परमेश्‍वरद्वारा पाएको ज्ञानबाट यी नै कुरा तिमीहरूलाई लेखेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि हाम्रा प्रभुको धैर्यको अर्थ मुक्ति पाउने मौका हो भन्‍ने कुरालाई सम्झनामा राख; जसरी हाम्रा प्यारा भाइ पावलले पनि परमेश्‍वरले उनलाई दिनुभएको ज्ञानसहित तिमीहरूलाई लेखेका छन्।

Viz kapitola kopírovat




२ पत्रुस 3:15

Následuj nás:

Reklamy


Reklamy