२ पत्रुस 3:14 - पवित्र बाइबल14 प्रिय मित्रहरू, हामी यस्तो घट्ना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरू प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू हुन प्रयत्न गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसैकारण प्रियहरू, त्यो दिन पर्खिंदा परमेश्वरका अघि पवित्र र दागरहित हुन अनि परमेश्वरसँग मिलापमा रहन जति सक्दो बल गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसकारण प्रिय मित्रहरू हो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, तब दागरहित, दोषरहित भेट्टाइने तथा उहाँसँग शान्तिमा हुने सक्दो प्रयास गर। Viz kapitola |