Online Bible

- Reklamy -




२ पत्रुस 3:11 - पवित्र बाइबल

11 यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरूले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यी सबै कुराहरू यसरी पग्‍लन्‍छन्‌ भन्‍ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्‍ता किसिमका मानिस हुनुपर्छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 सबै कुराहरू नाश गरिने हुँदा तिमीहरू कस्‍तो खालको मानिस हुनुपर्ने हो? तिमीहरूको जीवन पवित्र र परमेश्‍वरलाई चढाएको हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसरी सबै कुराहरू नाश भएर जाने हुनाले तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्‍वरीय जीवन बिताउनुपर्छ।

Viz kapitola kopírovat




२ पत्रुस 3:11

Následuj nás:

Reklamy


Reklamy