२ पत्रुस 3:10 - पवित्र बाइबल10 तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरू आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरू आगोले जलाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर प्रभुको दिन त चोरजस्तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन्, र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर प्रभुले न्याय गर्नुहुने दिन चोरझैँ अचानक आउनेछ। त्यस दिन आकाश-मण्डल ठूलो आवाज गरेर हराउनेछ आकाशका तारा, ग्रह-नक्षत्रहरू जलेर भस्म हुनेछन्। पृथ्वी र पृथ्वीमा भएका सबै कुरा नाश हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर प्रभुको दिन चोरझैँ आउनेछ। गर्जनसहित स्वर्ग लुप्त हुनेछ, तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्। Viz kapitola |