Online Bible

- Reklamy -




२ पत्रुस 2:6 - पवित्र बाइबल

6 अनि परमेश्वरले दुष्ट नगरहरू सदोम अनि गमोरालाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरूलाई खरानीमा परिवर्तन नहुन्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरूलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरूमाथि उदाहरण स्वरुप उपयोग गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उहाँले सदोम र गमोरा सहरहरूलाई भस्‍म पारेर तिनको अस्‍तित्‍व नै मेटाइदिनुभयो, र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक उदाहरण बनाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परमेश्‍वरले सदोम र गमोरालाई न्‍याय गरेर आगोले भस्‍म गर्नुभयो। यसरी परमेश्‍वरलाई नमान्‍नेको गति कस्‍तो हुँदोरहेछ, यो त्‍यसको एउटा नमुना भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँले सदोम र गमोरालाई आगोद्वारा खरानी बनाएर सजाय दिनुभयो; यसरी नै भक्तिहीन मानिसहरूमाथि के आइपर्नेछ भन्‍ने कुराहरूको एउटा उदाहरण बनाउनुभयो।

Viz kapitola kopírovat




२ पत्रुस 2:6

Následuj nás:

Reklamy


Reklamy