Online Bible

- Reklamy -




२ पत्रुस 2:5 - पवित्र बाइबल

5 अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरूले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरूलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरूलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 उहाँले प्राचीन संसारलाई बाँकी राख्‍नुभएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई सुरक्षित राख्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमेश्‍वरले उहिलेको संसारलाई समेत बाँकी राख्‍नुभएन। परमेश्‍वरलाई नटेर्नेहरूलाई बाढी ल्‍याएर स्‍वाहा पार्नुभयो। खालि धार्मिकता प्रचार गर्ने नोआ र उनका सात जना मानिस बचाइए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यदि प्राचीन संसारलाई त उहाँले छोड्नुभएन, तर उहाँले अधर्मी मानिसहरूमाथि जलप्रलय ल्याउनुभयो; अनि धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई बचाउनुभयो।

Viz kapitola kopírovat




२ पत्रुस 2:5

Následuj nás:

Reklamy


Reklamy