Online Bible

- Reklamy -




२ पत्रुस 2:4 - पवित्र बाइबल

4 जब स्वर्गदूतहरूले पाप गरे तिनीहरूलाई दण्डविहीन जान दिइएन। अँहँ! परमेश्वरले तिनीहरूलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरूलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरूलाई न्याय नगरुन्जेल त्यहीं राख्नेछन्

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 स्‍वर्गदूतहरूले पाप गर्दा परमेश्‍वरले तिनीहरूलाई बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्‍यायका दिनसम्‍मको निम्‍ति पातालको अन्‍धकारमा जकड़िराख्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमेश्‍वरले पाप गर्ने स्‍वर्गदूतहरूलाई समेत बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फाल्‍नुभयो। त्‍यहाँ तिनीहरू अन्‍धकारमा बाँधिएर ठूलो न्‍यायको दिनसम्‍मलाई राखिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि परमेश्‍वरले ती स्वर्गदूतहरूलाई छोड्नुभएन, जब तिनीहरूले पाप गरे, तर तिनीहरूलाई नरकमा पठाउनुभयो; तिनीहरूलाई न्यायको निम्ति अन्धकारमय झ्यालखानाहरूमा राख्नुभयो।

Viz kapitola kopírovat




२ पत्रुस 2:4

Následuj nás:

Reklamy


Reklamy