Online Bible

- Reklamy -




२ पत्रुस 2:3 - पवित्र बाइबल

3 ती झूटा शिक्षकहरूले तिमीहरूबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरूले तिमीहरूलाई झूटा कथाहरू भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरूको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरूलाई ध्वंश पार्नु हुनेछ तिनीहरू उम्कन पाउने छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 लोभको वशमा परेर तिनीहरूले झूटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्‌। तिनीहरूका दण्‍डको कुरा अघिबाटै निर्णय भइसकेको छ, र तिनीहरूका विनाशको कुरा जागै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 लोभ-लालचमा परेर ती झूटा शिक्षकहरूले कुरा बनाएर नै तिमीहरूबाट फाइदा लिनेछन्। पहिले नै तिनीहरूको न्‍याय भइसकेको छ र तिनीहरूको नाश हुने नै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसरी नै आफ्नो लोभको कारण तिनीहरूले बनावटी कथाहरूद्वारा तिमीहरूलाई शोषण गर्नेछन्। तिनीहरूका दण्ड लामो समयदेखि तिनीहरूमाथि रहिरहेको छ, र तिनीहरूका विनाश निदाइरहेको छैन।

Viz kapitola kopírovat




२ पत्रुस 2:3

Následuj nás:

Reklamy


Reklamy