२ पत्रुस 2:22 - पवित्र बाइबल22 तिनीहरूलाई जे भयो त्यसले यो उखानलाई सिद्ध गर्छ “जब एउटा कुकुरले बान्ता गर्छ त्यो आफूले बान्ता गरेको तिर फर्की आउँछ।” अनि “सुंगुरलाई नुहाइदिए पछि त्यो फेरि हिलोमा लडी-बडी गर्न फर्कन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यी सत्य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्नै बान्तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिनीहरू त यसरी उखानले भनेजस्तै छन्, “कुकुरले आफूले गरेको बान्ता फेरि खान थाल्छ,” अनि “नुहाइदिएको सुँगुर फेरि हिलैमा ढलीमली गर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 उनीहरूको सम्बन्धमा यी उखानहरू सत्य छन्, “कुकुर आफ्नै बान्तामा फर्कन्छ,” र, “नुहाइएको सुँगुर फेरि हिलैमा खेल्न जान्छ।” Viz kapitola |