Online Bible

- Reklamy -




२ पत्रुस 2:2 - पवित्र बाइबल

2 धेरै मानिसहरू तिनीहरूले गरेका नराम्रा कुराहरू अनुशरण गर्छन्। तिनीहरूले गर्दा सत्य मार्गलाई अरू मानिसहरूले आलोचना गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्‍यका मार्गको बदनामी हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 धेरैले तिनीहरूको घिनलाग्‍दो बाटो पैल्‍याउनेछन् अनि तिनीहरूको कामले गर्दा मानिसहरूले सत्‍यको बाटोको पनि विरोध गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 धेरैले आ-आफ्ना भ्रष्‍ट बाटो अपनाउनेछन् र सत्यको बाटोलाई निन्दनीय बनाउनेछन्।

Viz kapitola kopírovat




२ पत्रुस 2:2

Následuj nás:

Reklamy


Reklamy