Online Bible

- Reklamy -




२ पत्रुस 2:18 - पवित्र बाइबल

18 ती झूटा शिक्षकहरू त्यस्ता वचनहरूमा गर्व गर्छन् जसको केही अर्थ छैन। तिनीहरूले मानिसहरूलाई पापको जालमा फसाउँछन्। तिनीहरूले, यस्ता मानिसहरूलाई आकर्षित गराइरहेछन् जो मानिसहरू कुकर्म गर्नेहरूबाट टाढ़ा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरूले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरू मूर्खतापूर्ण ठूला-ठूला अहङ्कारका कुरा हाँक्‍छन्, र कुमार्गबाट भर्खरै उम्‍केर आएकाहरूलाई शरीरका विलासमय कामवासनाका कुराले फसाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिनीहरूले घमण्‍डी र मूर्ख कुराहरू गर्छन् अनि शरीरलाई लोभ्‍याउने कामहरू देखाएर भर्खरै असत्‍यबाट उम्‍केकाहरूलाई पनि फसाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि तिनीहरूका मुखमा रित्ता, अहङ्कारपूर्ण शब्दहरू छन्, र पापमय स्वभावका कामुक इच्छालाई उक्साउँदै अभिलाषाको जीवनबाट भर्खरै भाग्दै गरेका मानिसहरूलाई पनि फसाउँछन्।

Viz kapitola kopírovat




२ पत्रुस 2:18

Následuj nás:

Reklamy


Reklamy