Online Bible

- Reklamy -




२ पत्रुस 2:10 - पवित्र बाइबल

10 जो मानिसहरू तिनीहरूको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरू जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरूलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ। यी झूटा शिक्षकहरू आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरू स्वयं गर्व गर्छन्। तिनीहरू महिमामय स्वर्गदूतहरूको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 विशेष गरी तिनीहरूलाई, जो अशुद्ध पार्ने कामवासनामा डुबिरहन्‍छन्, र अधिकारको अवहेलना गर्छन्‌। यिनीहरू हठी र अहङ्कारी हुन्‍छन्, र स्‍वर्गीय प्राणीहरूको निन्‍दा गर्न डर मान्‍दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 विशेषगरी परमेश्‍वरको अधिकारलाई हेला गर्ने अनि आफैं घिनलाग्‍दा छाडा भएर हिँड्‍नेहरू इन्‍साफको दिनसम्‍म साँचिनेछन्। यस्‍ता झूटा शिक्षा दिनेहरू हठी र घमण्‍डी हुन्‍छन् अनि स्‍वर्गीय प्राणीहरूको इज्‍जत पनि गर्दैनन्। बरु बेइज्‍जती गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यो विशेष तिनीहरूका सम्बन्धमा सत्य छ, जो पापमय स्वभावका भ्रष्‍ट इच्छाहरूलाई पछ्याउँछन् र अधिकारलाई घृणा गर्दछन्। ती मानिसहरू साहसी र हठी छन्; अनि स्वर्गीय प्राणीहरूको निन्दा गर्न तिनीहरू डराउँदैनन्।

Viz kapitola kopírovat




२ पत्रुस 2:10

Následuj nás:

Reklamy


Reklamy