Online Bible

- Reklamy -




२ पत्रुस 1:9 - पवित्र बाइबल

9 तर यदि कुनै व्यक्तिसित यी कुराहरू छैन भने उसले स्पष्ट देख्न समर्थ हुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरूबाट स्वच्छ तुल्याइएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्‍धा र टाढ़ाका कुरा नदेख्‍नेजस्‍तो हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर यी गुण नहुनेहरू त परसम्‍मको कुरा नदेख्‍ने अन्‍धाहरू हुन्। तिनीहरूले आफ्‍ना पाप धोएको पनि बिर्सिसकेका हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर कसैमा यी कुराहरू छैनन् भने ऊ नजिकै मात्र देख्ने एक दृष्‍टिविहीन हो, र उसका पुराना पापहरू सफा गरिएका छन् भन्‍ने कुरा भुलेको हुन्छ।

Viz kapitola kopírovat




२ पत्रुस 1:9

Následuj nás:

Reklamy


Reklamy