२ पत्रुस 1:4 - पवित्र बाइबल4 यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू इश्वरीय स्वभावका सहभागी होओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसरी नै उहाँले प्रतिज्ञा गर्नुभएको ठूलो र अनमोल वरदान हामीलाई दिनुभयो। यसको कारणचाहिँ यस वरदानद्वारा तिमीहरू यस संसारमा भएको नाश गर्ने कुइच्छाबाट जोगिएर ईश्वरीय स्वभावको सहभागी होओ भनेर हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ। यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्वरीय स्वभावमा सहभागी होओ, र दुष्ट इच्छाहरूले ल्याउने संसारको भ्रष्टतादेखि भाग्नसक्छौ। Viz kapitola |