Online Bible

- Reklamy -




२ पत्रुस 1:21 - पवित्र बाइबल

21 किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरूलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरू भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 किनभने अगमवक्ताले भनेका कुरा मानिसका इच्‍छाअनुसार भनेका होइनन्, तर परमेश्‍वरबाट आएको वचन बोल्‍दा तिनीहरू पवित्र आत्‍माको वशमा भएर बोलेका हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 किनकि अगमवाणीको सुरु मानिसको इच्छाबाट भएको होइन, तर पवित्र आत्माले अगुवाइ गर्नुभएर मानिसहरूले परमेश्‍वरका तर्फबाट बोलेका हुन्।

Viz kapitola kopírovat




२ पत्रुस 1:21

Následuj nás:

Reklamy


Reklamy