२ पत्रुस 1:17 - पवित्र बाइबल17 येशूले महान-महिमाको आवाज सुन्नु भयो। त्यो त्यस समयको कुरा हो जब येशूले पिता परमेश्वरबाट सम्मान अनि महिमा पाउनु भयो। त्यो आवाजले भन्यो, “यो मेरो प्रिय छोरो हो, अनि म यसलाई प्रेम गर्छु। म उसित अत्यन्त खुशी छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उहाँले परमेश्वर पिताबाट आदर र महिमा प्राप्त गर्नुभयो, जब त्यस तेजस्वी महिमाबाट एउटा वाणी निस्किआयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्न छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमेश्वर पिताले उहाँको आदर र सम्मान् गर्नुहुँदा अनि “यिनी मेरा प्यारा पुत्र हुन्, यिनीसंग म धेरै खुसी छु,” भनेर परममहिमाबाट उहाँलाई आवाज आउँदा हामी त्यहाँ थियौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि उहाँले परमेश्वर पिताबाट इज्जत र महिमा प्राप्त गर्नुभयो, जुन बेला महिमामय गौरवबाट यसो भन्ने आवाज उहाँकहाँ आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।” Viz kapitola |