२ पत्रुस 1:15 - पवित्र बाइबल15 म जति सक्छु तिमीहरूलाई सदैव यी कुराहरू स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरू सम्झन तिमीहरू समर्थ बनी रहौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 मेरो मृत्युपछि पनि तिमीहरूले यी कुराहरू कुनै पनि समय सम्झन सक भनी म प्रयत्न गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 म मरेपछि पनि यी कुराहरूको सम्झना रहोस् भनी जति सक्दो म तिमीहरूलाई सधैँ बुझाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि मेरो मृत्युपछि पनि तिमीहरूले यी कुराहरू सम्झिराख्न सक्ने तुल्याउनलाई म सकेसम्म प्रयास गर्नेछु। Viz kapitola |