Online Bible

- Reklamy -




२ पत्रुस 1:13 - पवित्र बाइबल

13 म सम्झन्छु यो पृथ्वीमा जबसम्म बाँच्छु, तिमीहरूलाई यी कुराहरू सम्झाउन उचित सम्झन्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जबसम्‍म म यस शरीरमा छु, तिमीहरूलाई सम्‍झना गराउँदै सचेत पार्नु म उचित ठान्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 म बाँचुञ्‍जेल तिमीहरूलाई यी कुराको सधैँ सम्‍झना गराइरहनु ठीक छ भनी म ठान्‍छु

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म यो शरीररूपी पालमा होउन्जेल तिमीहरूको सम्झनालाई ताजा गरिराख्न उचित ठान्दछु।

Viz kapitola kopírovat




२ पत्रुस 1:13

Následuj nás:

Reklamy


Reklamy