२ पत्रुस 1:12 - पवित्र बाइबल12 तिमीहरू यो कुराहरू जान्दछौ। तिमीहरूसित भएका सत्यताको विषयमा तिमीहरू दृढ छौ। तर तिमीहरूलाई यी कुराहरू सम्झना गराउन म सदैव सहायता गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण यी कुराहरू तिमीहरूलाई म सधैँ सम्झाउनेछु, यद्यपि तिमीहरू यी सब जान्दछौ, र तिमीहरूमा भएको सत्यतामा तिमीहरू स्थिर छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसैकारण तिमीहरूलाई यी कुरा सधैँ सम्झाउनेछु। हुन त तिमीहरूलाई यी सबै कुरा थाहा छ अनि तिमीहरूले पाएका सत्यमा दरिलो पनि भएका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसर्थ तिमीहरूले यी कुराहरू जानेर अहिले तिमीहरूसित भएको सत्यतामा स्थिरतापूर्वक स्थापित भएका भए तापनि तिमीहरूलाई यी कुराहरू सधैँ स्मरण गराउनेछु। Viz kapitola |