Online Bible

- Reklamy -




२ पत्रुस 1:11 - पवित्र बाइबल

11 अनि तिमीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्‍त राज्‍यभित्र तिमीहरूलाई भव्‍य स्‍वागतसाथ प्रवेश मिल्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यसरी नै हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको सधैँभरि रहने राज्‍यमा तिमीहरूले पस्‍ने हक पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ।

Viz kapitola kopírovat




२ पत्रुस 1:11

Následuj nás:

Reklamy


Reklamy