Online Bible

- Reklamy -




२ राजा 9:9 - पवित्र बाइबल

9 म आहाबको परिवारलाई नबातको छोरा यारोबाम वा अहियाहका छोरा बाशाको परिवार जस्तो बनाउने छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 म आहाबको घरानालाई नबातको छोरो यारोबाम र अहियाहको छोरा बाशाको घरानाजस्‍तै तुल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 इस्राएलका राजा यारोबाम र बाशाका परिवारलाई जसो गरेथें, त्‍यसका परिवारलाई म त्‍यसै गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 म आहाबको घरानालाई नबातको छोरा यारोबामको घरानाझैँ र अहीयाहको छोरा बाशाको घरानाझैँ बनाउनेछु।

Viz kapitola kopírovat




२ राजा 9:9

Následuj nás:

Reklamy


Reklamy