Online Bible

- Reklamy -




२ राजा 9:6 - पवित्र बाइबल

6 येहू उभिए अनि घरभित्र पसे। तब युवक अगमवक्ताले येहूको टाउकोमाथि तेल खन्याए। युवक अगमवक्ताले येहूलाई भने, “इस्राएलका परमेश्वरले भन्नु भएको छ, ‘इस्राएल अनि परमप्रभुका मानिसहरूको नयाँ राजाको रूपमा तिमीलाई अभिषेक गर्दै छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 येहू उठेर घरभित्र गए। तब ती अगमवक्ताले तिनको शिरमा तेल खन्‍याएर यसो भनेर घोषणा गरे, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘म तँलाई परमप्रभुको प्रजा इस्राएलमाथि राजा अभिषेक गर्दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तब ती दुई एउटा भित्री कोठामा गए र ती युवा अगमवक्ताले येहूको टाउकोमा जैतुनको तेल खन्‍याएर उनलाई भने, “परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘म तँलाई मेरा प्रजा इस्राएलका राजा अभिषेक गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 येहू उठेर घरभित्र गए। तब ती अगमवक्ताले येहूको शिरमा तेल खन्याएर घोषणा गरे, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म तँलाई याहवेहको प्रजा इस्राएलमाथि राजा अभिषेक गर्दछु।

Viz kapitola kopírovat




२ राजा 9:6

Následuj nás:

Reklamy


Reklamy