२ राजा 9:37 - पवित्र बाइबल37 ईजेबेलको लाश यिज्रेलको इलाकाको खेतमा मल हुनेछ। मानिसहरू ईजेबेलको लाश चिन्न असमर्थ हुनेछन्।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 ईजेबेलको लाश यिजरेलको त्यही ठाउँमा मलझैँ पड़िरहनेछ, ताकि कसैले भन्न नसकोस्, ‘यो ईजेबेल हो’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 त्यसको लाश त्यहाँ गोबरझैँ यताउति छरिनेछ र त्यसलाई कसैले चिन्न सक्नेछैन’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 ईजेबेलको शरीर यिजरेलको जमिनको टुक्रामा मलझैँ हुनेछ, र कसैले पनि ‘यो ईजेबेल हो’ भन्न सक्नेछैन।” भनेर भन्नुभएको उहाँको वचन पूरा भएको हो। Viz kapitola |