Online Bible

- Reklamy -




२ राजा 9:35 - पवित्र बाइबल

35 मानिसहरू ईजेबेललाई गाड्न गए। तर तिनीहरूले उनको लाश पाउँन सकेनन्। तिनीहरूले मात्र उनको खप्परका, खुट्टा र हातका हत्केलाहरू पाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 तर जब तिनीहरूले तिनलाई गाड्‌नलाई तल गए, तब तिनका खप्‍पर, खुट्टाहरू र हातहरूबाहेक केही पनि भेट्टाएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 तर तिनलाई गाड्‍न जाने मानिसहरूले तिनका खप्‍पर, हात र खुट्टाका हड्डीहरूबाहेक अरू केही पाएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तर तिनीहरूले उनको लास उठाउन जाँदा तिनका खप्पर, पाउहरू र हातहरूबाहेक केही पाएनन्।

Viz kapitola kopírovat




२ राजा 9:35

Následuj nás:

Reklamy


Reklamy