२ राजा 9:32 - पवित्र बाइबल32 येहूले माथि झ्यालमा हेरे। उनले भने, “माथितिर को छ? कोहो?” दुइ अथवा तीन जना नपुंसकहरूले झ्यालबाट बाहिर येहूलाई हेरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तिनले माथि झ्यालतिर हेरेर कराएर भने, “मतर्फ को छ? को छ?” तब दुई-तीन जना नपुंसकहरूले बाहिर तिनीतर्फ हेरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 येहूले उँभोतिर हेरेर जोडले कराएर भने, “मपट्टि लाग्ने त्यहाँ को छ?” दुई-तीन जना राजमहलका भारदारहरूले झ्यालबाट उनलाई हेरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तिनले झ्यालतिर माथि हेरे अनि, “मेरो पक्षमा को छ? को?” भनेर कराए। दुई-तीन जना नपुंसकहरूले तिनीतिर तल हेरे। Viz kapitola |