२ राजा 9:28 - पवित्र बाइबल28 अहज्याहका सेवकहरूले उनको लाश रथमा लादेर यरूशलेम लगे। तिनीहरूले अहज्याहलाई दाऊदशहरमा उनका पुर्खाहरूसँगै उनको चिहानमा गाडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनका सेवकहरूले तिनको लाश रथमा यरूशलेममा लगेर दाऊदको सहरमा तिनका पित्रहरूसित तिनकै चिहानमा गाड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 उनको लाश उनका अधिकृतहरूले रथमा लिएर यरूशलेममा पुर्याए र दाऊदको सहरमा राजाहरू गाडिने चिहानमा गाडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनका नोकरहरूले तिनलाई रथमा राखेर यरूशलेममा लगे, र दावीदको सहरको छेउमा आफ्ना पुर्खाहरूसित तिनकै चिहानमा गाडे। Viz kapitola |