Online Bible

- Reklamy -




२ राजा 9:20 - पवित्र बाइबल

20 रक्षकले योरामलाई भन्यो, “दोस्रो दूत समूहतिर गयो, तर अहिलेसम्म फर्केर आएको छैन। एक जना मानिस आफ्नो रथ बौलाहा जस्तै चलाई रहेको छ। ऊ निम्शीको नाती येहू जस्तै नै चलाइ रहेको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब पहरादारले बताइदियो, “त्‍यसले तिनीहरूलाई भेट्‌न त भेट्यो, तर त्‍यो पनि फर्केर आएन। त्‍यो रथ हाँकेको त निम्‍शीका छोरा येहूले हाँकेजस्‍तै छ। तिनले बौलाहाजस्‍तै हाँक्‍छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 फेरि पहरादारले घोडचढी त्‍यस दलकहाँ त पुग्‍यो तर फर्केन भनी सूचना दियो र त्‍यसले भन्‍यो, “दलका अगुवाले बौलाहाझैँ आफ्‍नो रथ हाँक्‍दै छ, त्‍यो त येहूजस्‍तो पो देखिंदै छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 पहरेदारले खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर त्यो पनि फर्केको छैन। रथको हँकाइ त निम्शीका छोरा येहूको जस्तो छ; तिनी बौलाहा मानिसझैँ हाँक्छन्।”

Viz kapitola kopírovat




२ राजा 9:20

Následuj nás:

Reklamy


Reklamy