२ राजा 9:19 - पवित्र बाइबल19 तब योरामले अर्को दूतलाई घोडामाथि पठाए। यो मानिस येहूको समूहकहाँ आयो र भन्यो, “राजा योराम भन्नुहुन्छ। ‘शान्ति।’” येहूले जवाफ दिए, “तिमीले शान्तिसँग केही गर्नु पर्ने छैन। आऊ र मेरो पछि लाग।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब राजाले अर्को घोड़चढ़ी पठाए। जब त्यो तिनीहरूकहाँ आयो, तब त्यसले भन्यो, राजा यसो भन्नुहुन्छ, “के तपाईं मित्रभावले आउनुभएको हो?” येहूले जवाफ दिए, “मित्रभावसित तँलाई के वास्ता? तँ मेरो पछि लाग्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अर्को घोडचढी पठाइयो। त्यसले गएर येहूलाई त्यही प्रश्न गर्यो। येहूले फेरि उत्तर दिए, “त्योसित तँलाई के मतलब? तँ मेरो पछि लाग्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसकारण राजाले दोस्रो घोडचढीलाई पठाए। तिनी उनीहरूकहाँ पुगेपछि तिनले भने, “तपाईं शान्तिको लागि आउनुभएको हो?” येहूले जवाफ दिए, “शान्तिसित तँलाई के मतलब? मेरो पछि लाग्!” Viz kapitola |