Online Bible

- Reklamy -




२ राजा 9:10 - पवित्र बाइबल

10 यिज्रेलको इलाकामा ईजेबेललाई कुकुरले खाने छन्। ईजेबेललाई गाडिने छैन।’” तब युवक अगमवक्ताले ढोका खोले अनि हिंडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 ईजेबेललाई चाहिँ यिजरेलको एउटा ठाउँमा कुकुरहरूले भक्षण गर्नेछन्, र कसैले त्‍यसलाई गाड्‌नेछैन’।” त्‍यसपछि ढोका खोलेर तिनी कुदेर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 ईजेबेल गाडिनेछैन, त्‍यसको लाशलाई यिजरेलको सिमानाभित्र कुकुरहरूले खानेछन्’।” त्‍यसो भनेर ती अगमवक्ता कोठाबाट निस्‍केर भागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 ईजेबेलको विषयमा चाहिँ यिजरेलको जमिनमा त्यसलाई कुकुरहरूले खानेछन्, र कसैले पनि त्यसलाई गाड्नेछैन।’ ” त्यसपछि ढोका खोलेर तिनी भागे।

Viz kapitola kopírovat




२ राजा 9:10

Následuj nás:

Reklamy


Reklamy