२ राजा 9:1 - पवित्र बाइबल1 एलीशा अगमवक्ताले अगमवक्ताहरूको एउटा दललाई बोलाए। एलीशाले यस मानिसलाई भने, “तयार होऊ अनि यो सानो तेलको सीसी आफ्नो हातमा लेऊ। रामोत-गिलाद जाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 एलीशा अगमवक्ताले अगमवक्ताहरूको दलका एक जनालाई बोलाएर तिनलाई भने, “पटुकाले आफ्नो कम्मर कस, र तिमीसित यो तेलको भुँडुल्को लिएर रामोत-गिलादमा जाऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक जना युवा अगमवक्तालाई बोलाएर एलीशा अगमवक्ताले भने, “तिमी तयार होऊ र रामोत-गिलादमा जाऊ। यो जैतुनको तेलको भुँडुल्को लैजाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अगमवक्ता एलीशाले अगमवक्ताहरूका दलबाट एक जना मानिसलाई बोलाउन पठाए, र तिनलाई भने, “कम्मर कस र आफूसित यो तेलको भाँडो लिएर रामोत-गिलादमा जाऊ। Viz kapitola |