२ राजा 8:8 - पवित्र बाइबल8 तब राजा बेनहददले हजाएललाई भने, “एउटा उपहार लिनु अनि परमेश्वरको जनसँग भेट्न जानु। उनलाई परमेश्वरसँग सोध्ने बिन्ती गर्नु के म आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछु?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब उनले हजाएललाई भने, “आफूसित उपहार लिएर परमेश्वरका जनलाई भेट गर्न जाऊ। तिनीद्वारा परमप्रभुसित सल्लाह लेऊ, र सोध, “के यस रोगबाट म निको हुन्छु कि’?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राजाले आफ्नो भारदार हजाएललाई भने, “अगमवक्ताकहाँ एउटा कोसेली लिएर जाऊ र म निको हुने हो कि होइन, सो परमप्रभुसित बुझ्न लाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब तिनले हजाएललाई भने, “आफूसित उपहार लिएर परमेश्वरका जनलाई भेट्न जाऊ। ‘के म यस बिरामीबाट निको हुन्छु कि?’ भनेर परमेश्वरसित सल्लाह लिन लगाऊ।” Viz kapitola |