२ राजा 8:7 - पवित्र बाइबल7 एलीशा दमीशकमा गए। अरामका राजा बेनहदद बिरामी थिए। एक जना मानिसले बेनहददलाई भन्यो, “परमेश्वरको जन यहाँ आएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 एलीशा दमस्कसमा गए, र त्यस बेला अरामका राजा बेन-हदद बिरामी परेका थिए। जब राजालाई “परमेश्वरका जन यहाँ आएका छन्” भनी सुनाइयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अरामका राजा बेन-हदद बिरामी भएको बेलामा एलीशा दमस्कसमा पुगे। एलीशा यहाँ आएका छन् भनी राजालाई खबर भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 एलीशा दमस्कसमा गए। अरामका राजा बेन-हददचाहिँ बिरामी परेका थिए। जब राजालाई भनियो, “परमेश्वरका जन यहाँसम्म आउनुभएको छ,” Viz kapitola |