२ राजा 8:3 - पवित्र बाइबल3 सात बर्ष बितेपछि आइमाई पलिश्तिहरूको देशबाट फर्की आइमाई राजासँग कुरा गर्न गई। उसले आफ्नो घर र जग्गा फिर्ता पाउँ भनी बिन्ती गर्न पुगी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 सात वर्षको आखिरमा तिनी पलिश्तीहरूको देशबाट फर्केर आइन्, र आफ्नो घर र जग्गाजमिन फिर्ता पाउनलाई बिन्ती गर्न राजाकहाँ गइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सात वर्ष बितेपछि तिनी इस्राएलमा फर्केर आइन् अनि आफ्नो घर र जमिन फिर्ता पाऊँ भनी बिन्ती गर्न राजाकहाँ गइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सात वर्ष बितेपछि तिनी पलिश्तीहरूको देशबाट फर्केर आइन्। अनि आफ्नो घर र जमिन फिर्ता माग्न राजाकहाँ बिन्ती गर्न गइन्। Viz kapitola |