२ राजा 8:28 - पवित्र बाइबल28 योराम आहाबको परिवारबाट आएको थियो। अहज्याह योरामसँग अरामका राजा हजाएलको विरूद्धमा युद्ध गर्न रामोत गिलाद गए। अरामीहरूले योरामलाई घाइते बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादमा लड़ाइँ गर्नलाई अहज्याह आहाबका छोरा योरामसित गए। तर अरामीहरूले योरामलाई घाइते बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 अहज्याह राजाले इस्राएलका राजा योरामलाई अरामका राजा हजाएलसित लडाइँ गर्न साथ दिए। रामोत-गिलादमा उनका सेनाहरूको युद्ध भयो र लडाइँमा योराम घाइते भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 अहज्याह आहाबका छोरा यहोरामसित, अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न रामोत-गिलादमा गए। अरामीहरूले योरामलाई घाइते बनाए। Viz kapitola |