Online Bible

- Reklamy -




२ राजा 8:26 - पवित्र बाइबल

26 अहज्याह 22 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले एक बर्ष यरूशलेममा शासन गरे। उनको आमाको नाउँ अतल्याह थियो। उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 जब तिनी राजा भए तब अहज्‍याह बाईस वर्षका थिए, र तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अतल्‍याह थियो। तिनी इस्राएलका राजा ओम्रीकी एउटी नातिनी थिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 र उनले एक वर्ष यरूशलेममा राज्‍य गरे। इस्राएलका राजा ओम्रीकी नातिनी र आहाबकी छोरी अतल्‍याह तिनकी आमा थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 राजा हुँदा अहज्याह बाइस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाम अतल्याह थियो, जो इस्राएलका राजा ओम्रीकी नातिनी थिइन्।

Viz kapitola kopírovat




२ राजा 8:26

Následuj nás:

Reklamy


Reklamy