Online Bible

- Reklamy -




२ राजा 8:25 - पवित्र बाइबल

25 आहाबका छोरा योराम इस्राएलका राजा भएको 12 औं बर्षमा योरामका छोरा अहज्याह यहूदाका राजा भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्‍याहले राज्‍य गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 आहाबको छोरो योराम इस्राएलका राजा भएको बाह्र वर्ष हुँदा यहोरामको छोरो अहज्‍याह बाईस वर्षको उमेरमा यहूदाका राजा भए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहोरामका छोरा अहज्याह यहूदाका राजा भएर शासन सुरु गरे।

Viz kapitola kopírovat




२ राजा 8:25

Následuj nás:

Reklamy


Reklamy